Main
अहिले युवतीहरूले किन ‘नो म्यारिज ट्रेन्ड’लाई रुचाइरहेका छन् ?
विवाह गर्नैपर्छ ? यो प्रश्नमा सबैको एकमत छैन । कतिले विवाहलाई अनिवार्य मान्छन् भने कतिले अनावश्यक । कतिले यसलाई नितान्त व्यक्तिगत विषय मान्छन् भने, कतिले सामाजिक बन्धन पनि । आखिर जे भएपनि यो एक अन्त्यहीन वहस हो । त्यसो त दुनियाँमा विवाह नगर्ने वा यसको विपक्षमा रहनेहरूको जमात पनि कम छैन । खासगरी अहिलेको जमानामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।