Main

श्रीमान् सुतेकै अवस्थामा मृत भेटिए, श्रीमती पक्राउ

११ वैशाख, जनकपुरधाम। सप्तरीमा एक पुरुष सुतेकै अवस्थामा मृत भेटिएका छन् । कञ्चनरुप नगरपालिका -८ कञ्चनपुर ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएको परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले बताए । डीएसपी काफ्लेका अनुसार बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button