Main
विद्या भट्टराईले दिइन् शिक्षा मन्त्रीलाई बधाई, प्रधानमन्त्रीलाई धन्यवाद
१२ वैशाख, काठमाडौं । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नवनियुक्त मन्त्री रघुजी पन्तलाई बधाई दिएकी छन् । पार्टी र सरकारबाट निरन्तर असहयोग भएपछि राजीनामा दिएकी भट्टराईले मन्त्री पन्तलाई बधाई दिंदै प्रधानमन्त्री केपीशर्मा ओलीलाई धन्यवाद दिएकी छन् । ‘मलाई विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा सँगै काम गर्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्री तथा नेकपा…
– यस समाचारको श्रोत : Online Khabar हो ।