Main
९५० रुपैयाँ बस भाडा चोर्दा चालकले गुमाए एक करोड पेन्सन
गलत तथा मर्यादाहीन कामले कहिलेकाहीँ क्षणिक समयका लागि केही फाइदा भएको जस्तो हुनसक्छ । तर, यसको दीर्घकालीन तथा वास्तविक परिणाम चाहिं सधैं हानिकारक तथा गम्भीर नै हुन्छ । जापानमा हालैको एउटा घटनाले यसलाई पुष्टि गरेको छ । २९ वर्षसम्म गाडी चलाउने काम गरेर एकजना बस चालकले यात्रुले बसभाडाबापत तिरेको रकममध्ये ७ डलर अर्थात् करिब ९५०…
– यस समाचारको श्रोत : Online Khabar हो ।