Main

हिन्दुकुश हिमालयमा लगातार तेस्रो वर्ष कम हिउँ, दुई अर्ब मानिस संकटमा पर्ने चेतावनी

इसिमोडको अध्यावधिक रिपोर्ट अनुसार हिन्दुकुश हिमालय क्षेत्रमा लगातार तेस्रो वर्ष कम हिउँ परेको छ । यसले नेपालसहित सात देशमा पानी, खाद्य र ऊर्जा क्षेत्रमा गम्भीर असर पार्ने चिन्ता छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button