Main
बिनाइजाजत मनोरञ्जनात्मक व्यवसाय चलाए १० लाखसम्म जरिबाना
१२ वैशाख, काठमाडौं । सरकारले पर्यटन व्यावसायलाई नियमन र व्यवस्थित गर्ने गरी ऐन बनाउन लागेको छ । हालै संसदमा पुगेको पर्यटन विधेयकमा पर्यटन व्यवसाय सञ्चालन गर्नुपूर्व अनुमति लिनुपर्ने व्यवस्था छ । अनुमति नलिएरै मनोरञ्जनात्मक पर्यटकीय व्यवसाय सञ्चालन गरे १० लाखसम्म जरिवाना हुने सो विधेयकमा उल्लेख छ । प्रस्तावित विधेयकको दफा ४४ मा साहसिक तथा मनोरञ्जनात्मक…
– यस समाचारको श्रोत : Online Khabar हो ।