Main
‘भ्वाइस’को स्टेजमा फर्किए कुमा सागर, कोचले दिए ‘स्ट्यान्डिङ ओभेसन’
काठमाडौं । ६ वर्षपछि कुमा सागर ‘भ्वाइस अफ नेपाल’को स्टेजमा फर्किएका छन् । तर, यसपटक प्रतिस्पर्धाको लागि होइन, प्रस्तुतिको लागि । शुक्रबार बेलुका प्रसारित एपिसोडमा कुमा सागर र उनको ब्याण्डले भ्वाइस अफ नेपालको स्टेजमा दमदार प्रस्तुति दिएको छ । लाइभ शोको राउण्डमा कुमा सागरले आफ्नो चर्चित गीत ‘छहरे सरी : दया तया’मा प्रस्तुति दिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।