Main
एनएसएल फाइनल : ललितपुरले इतिहास रच्ला वा पोखरा नयाँ च्याम्पियन बन्ला?
१३ वैशाख, काठमाडौं । एकातर्फ साविक विजेता ललितपुर सिटी एफसी । अर्कोतर्फ पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्स । फाइनल स्टेज सेट भइसकेको छ । यीनै दुई टिम नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधिका लागि शनिवार भिड्दैछन् । त्रिपुरेश्सवरस्थित दशरथ स्टेडियममा साँझ ६ बजे फाइनल खेल सुरु हुनेछ । दुवै टोली उपाधि जित्ने लक्ष्यका…
– यस समाचारको श्रोत : Online Khabar हो ।