Main
शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन
१३ वैशाख, काठमाडौं । आज बिहान बसेको नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री रघुजी पन्तको उपस्थितिमा वार्ता भएको थियो । तर, आज निष्कर्षमा नपुगेको वार्तामा सहभागी नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘हामी औपचारिक छलफल र संवादमा छौं । निष्कर्षमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।