Main

स्कुटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष घाइते

१३ वैशाख, हेटौंडा । स्कुटर दुर्घटनामा परेर नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेल गम्भीर घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ पुष्पलाल पार्क अगाडि भित्री सडकखण्डमा ६२ वर्षीय पोख्रेल आफैंले चलाएको बा प्र ३-०३००१ प ५८०७ नम्बरको स्कुटर दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । ४ नम्बर वडाको कमलडाँडास्थित घरबाट पार्टी कार्यालयतर्फ आउने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button