Main
भटमास कोसा र कुरिलोको भाउ घट्यो
१४ वैशाख, काठमाडौं । बजारमा भटमास कोसा र कुरिलोको भाउमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूचीले भाउ घटेको देखाएको हो । कालीमाटी बजारमा शनिबार भटमास कोसा प्रतिकिलो १ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज आइतबार भने भटमास कोसाको मूल्य किलोमा ७० रुपैयाँले घटेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।