Main
फरार सांसद् बस्नेतले १ वर्षमा बुझिन् १० लाख बढी तलब-भत्ता
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि १ वर्षदेखि फरार रहेकी राप्रपा सांसद गीता बस्नेतले तलब-भत्ता भने नियमित बुझिरहेकी छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।