Main
जसलाई एक झलक हेर्न घरमा युवतीको मेला लाग्थ्यो
‘बलिउडको पहिलो र अन्तिम सुपरस्टार’ राजेश खन्नाको सन्दर्भमा यसै भनेका छन् सलिम खानले । सलिम खान आफैँमा यस्ता हस्ती हुन्, जसले आफ्नो जमानामा उम्दा फिल्महरूको स्क्रिप्ट लेखे । यतिबेला बलिउडमा उनकै छोरा सलमानको रजगज छ । यद्यपि अबका दिनमा राजेश खन्ना जस्तो सुपरस्टार बलिउडले कहिल्यै नपाउने उनको जिकिर छ । अभिनेता शाहरूख खानले भनेका थिए,…
– यस समाचारको श्रोत : Online Khabar हो ।