Main
संसदमा आज सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै
१५ वैशाख, काठमाडौं । संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गर्ने कार्यसूची छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।