Main

दिल्लीसँगको पहिलो अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली पराजित

१५ वैशाख, काठमाडौं । आईसीसी महिला टी२० विश्वकप एसिया छनोटअघिको अन्तिम तयारीका लागि भारत पुगेको नेपाली महिला क्रिकेट टोलीले दिल्लीसँगको पहिलो अभ्यास खेलमा हार बेहोरेको छ । नेपाली महिला टोली दिल्लीसँग ३८ रनले पराजित भएको हो । दिल्लीले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button