Main
१२ घण्टा लोडसेडिङ भन्दै उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको भाउ
अध्यक्ष सिंहका अनुसार अहिले भारतमा नेपाली सिमेन्ट प्रतिबोरा ५ सय रुपैयाँमा पाइन्छ । तर, नेपाली उपभोक्तालाई ७ सय ७१ रुपैयाँमा किन बेचियो भन्ने उनको प्रश्न छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।