Main

महावाणिज्य दूतावासले आयात–निर्यातलाई सहजीकरण गर्छ : महावाणिज्यदूत आचार्य

१५ वैशाख, काठमाडौं। भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले कोलकाता र हल्दियाबाट वीरगञ्जसम्म हुने आयात तथा निर्यातसम्बन्धी गतिविधिलाई आफूले सहजीकरण गर्ने बताएका छन्। कोलकातास्थित नेपाली महावाणिज्य दूतावास तथा वीरगञ्ज उद्योग बाणिज्य संघले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो कार्यक्षेत्रभित्र व्यापार सहजीकरण र स्तरोन्नतिमा हामीले सक्दो भूमिका खेल्नेछौं,’ उनले भने ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button