Main
हाथवे इन्भेस्टमेन्टको नाफा ४७ प्रतिशत घट्यो
१६ वैशाख, काठमाडौं । हाथवे इन्भेस्टमेन्ट कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३ करोड ९२ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा ७ करोड ५० लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । सञ्चालन…
– यस समाचारको श्रोत : Online Khabar हो ।