Main
ब्रोकाउलीको भाउ बढ्यो
१६ वैशाख, काठमाडौं । बजारमा ब्रोकाउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ बढेको हो । आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २० रुपैयाँ बढेको हो । सोमबार ब्रोकाउली प्रतिकिलो ५५ रुपैयाँमा कारोबार भएको थियो । आज भने ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य ७५ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।