Main
खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि मस्यौदा तयार गर्न कार्यदल गठन
१६ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि मस्यौदा तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। खेलकुद क्षेत्रको अनुसन्धान, तालिम, प्रविधि तथा समग्र विकास र विस्तारलाई प्रभावकारी बनाउने उद्देश्यका साथ खेलकुद विकास महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । बैठकको निर्णय नं. ३ विविध (ख) अनुसार राष्ट्रिय खेलकुद विकास…
– यस समाचारको श्रोत : Online Khabar हो ।