Main
अवहेलना आरोपमा गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ माग्ने आदेश गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।