Main

सुनको भाउ ७ सय घट्यो

१७ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button