Main
भारतमा एक होटलमा भीषण आगलागी, १५ जनाको मृत्यु
काठमाडौं । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मंगलबार राति होटलमा आगलागी हुँदा होटलका कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले जानकारी दिए । ‘दुई बालबालिका र एक महिलासहित मृतकको संख्या १५ पुगेको छ । आगलागीका कारण पत्ता लगाउन अनुसन्धान सुरु…
– यस समाचारको श्रोत : Online Khabar हो ।