Main
शुक्रबार ५१ दिन मनाउन लागेको ‘अञ्जिला’को कमाइ कति छ ?
काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गर्दैछ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० भन्दा धेरै शोसहित प्रदर्शनरत छ । फिल्मले बुधबारसम्म सरकारको आधिकारिक बक्सअफिसमा ८ करोड ६५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । अहिलेको कमाइको ट्रेन्ड हेर्दा फिल्मले ५१ दिनसम्म पनि यही अंक आसपासमा कमाइ…
– यस समाचारको श्रोत : Online Khabar हो ।