Main
‘एक घर एक धारा’ कार्यक्रम कार्यान्वयन गर्न संसदीय समितिको ध्यानाकर्षण
१७ वैशाख, काठमाडौं । संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले पूर्वाधार विकास तथा पर्यटन उद्योगलाई पर्यावरणमैत्री हुनेगरी नीति तथा कार्यक्रममा समावेश गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो सुझाव दिएको हो । बैठकले विदेशी पर्यटकरुलाई नेपाल भ्रमण गर्न उपयुक्त वातावरण सिर्जना गर्न समेत…
– यस समाचारको श्रोत : Online Khabar हो ।