Main
पञ्जाबसँगको हारले चेन्नई प्लेअफ होडबाट बाहिरियो
१७ वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को प्लेअफ होडबाट बाहिरिएको छ । बुधबार पञ्जाब किङ्ससँग ४ विकेटको हार बेहोरेसँगै चेन्नई ४ खेलअगावै प्लेअफ होडबाट बाहिरिएको हो । पञ्जाबले छैटौं जित निकाल्दा चेन्नईले १० खेलमा आठौं हार बेहोरेको हो । चेन्नईले दिएको १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६…
– यस समाचारको श्रोत : Online Khabar हो ।