Main

कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

१८ वैशाख, धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधबार दिउँसो से५ प२६६० र सुपप्र०१०१२प८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से५प२५६०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button