Main
२०औं एसियन गेम्समा खेलाडीलाई ‘क्रुज सिप’मा राखिने, एथ्लेट भिलेज नबनाइने
१८ वैशाख, काठमाडौं । अर्को वर्ष जापानको आइची नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा खेलाडी र अफिसियलहरुलाई ‘क्रुज सिप’मा राखिने भएको छ । आइची नागोया एसियन गेम्स २०२६ मा यसअघिका एसियन गेम्समा जस्तो एथ्लेट भिलेज नबनाइने भएको हो । नयाँ एथ्लेट भिलेज निर्माण गर्नुको सट्टा एसियन गेम्सका लागि नागोया पोर्टमा फ्लोटिङ एथ्लेट भिलेज बनाइने ओलम्पिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।