Main

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

१८ वैशाख, काठमाडौं । प्रत्येक स्थानीय तहमा एक जना फर्मासिस्टको अनिर्वाय स्थायी दरबन्दी हुनुपर्ने माग गर्दै फर्मासिस्टहरू प्रदशर्नमा उत्रिएका छन् । ११ बुँदे माग राख्दै स्वतन्त्र युवा फार्मेसी समूह (फर्मासिस्ट, सहायक फर्मासिस्ट, फार्मेसी अध्ययनरत विद्यार्थी) हरू बिहीबार माइतीघर मण्डलामा आन्दोलनमा उत्रिएका हुन् । प्रत्येक वडाका स्वास्थ्य संस्थामा फार्मेसी सहायकको स्थायी दरबन्दी हुनुपर्ने उनीहरूको माग छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button