Main
चितवनमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
चितवन मेडिकल कलेजका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेका अनुसार सम्मेलनमा ६० भन्दा बढी प्रस्तुति तथा शोधपत्रहरू प्रस्तुत गरिने छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।