Main

प्रहरीले बलत्कार मुद्दाका फरार आरोपीलाई साउदीबाट ल्यायो

१८ वैशाख, काठमाडौं। प्रहरीले जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार आरोपीलाई साउदीबाट नेपाल ल्याएको छ । दोलखाको गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल बस्‍ने बागसिं भन्ने रबिन तामाङलाई बिहीबार साउदीबाट नेपाल ल्याएको हो । साउदी अरबबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button