Main
रातो मच्छिन्द्रनाथको रथयात्रा हेर्न विदेशी पाहुना पुल्चोकमा
१८ वैशाख,काठमाडौ। नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि र विभिन्न देशका राजदूतले बिहीबार ललितपुरको पुल्चोक पुगेर वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ यात्रा अवलोकन गरेका छन् । ललितपुर महानगरको निमन्त्रणामा उनीहरुले रथ यात्रा अवलोकन गर्न पुल्चोक पुगेका हुन् । रथ यात्राको अवलोकनका लागि विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि पनि आएका थिए। रथयात्रा हेर्न ललितपुर…
– यस समाचारको श्रोत : Online Khabar हो ।