Main
खेलकुदमा निजी क्षेत्रको सहभागिता बढाइने, पदक विजेता खेलाडी र परिवारलाई छात्रवृत्ति
१९ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रलाई पनि खेलकुदमा जोडिने किसिमको कार्यक्रमहरू समावेश गरेको छ । शुक्रबार जारी भएको नीति तथा कार्यक्रममा उक्त विषयहरू समावेश गरिएको हो । जसअनुसार संघ, प्रदेश तथा स्थानीय तह र खेल संघको सहकार्यमा स्पोर्ट्स स्कूल कार्यक्रम सञ्चालन गरिने बताइएको छ । त्यस्तै विद्यालय तहदेखि खेलकुद तालिम, प्रशिक्षण र…
– यस समाचारको श्रोत : Online Khabar हो ।