Main
प्रभु साहको टिप्पणी : नीति तथा कार्यक्रम क्यान्सर रोगीलाई टिबीको औषधि जस्तै
१९ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी…
– यस समाचारको श्रोत : Online Khabar हो ।