Main
विकासमा ‘कोर्स करेक्सन’ वाचा, छैन दुई तिहाइको महत्त्वाकांक्षा
विगतका नीति तथा कार्यक्रम र बजेटमा पूरा गर्न नसकिने तर आकर्षक कार्यक्रमको लामै सूची हुने गर्थ्याे । तर, यसपटक भने सरकारले एउटा पनि नयाँ कार्यक्रम घोषणा गरेको छैन, बरु पहिल्यै घोषणा भएका कार्यक्रम पनि खारेज गर्ने घोषणा गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।