Main
चौदण्डीगडीको नीति कार्यक्रम : पूर्वाधार निर्माणको वर्षको रुपमा मनाउने
१९ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगडी नगरपालिकाले आज निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने ७५३ स्थानीय तहमध्ये पहिलो बनेको छ । नगरका मेयर कालुमान लामाले आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार वर्षको रुपमा सम्बोधन गरे । उनले जनताको अपेक्षा र आवश्यकतालाई मध्येनजर गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतलाई सम्बोधन…
– यस समाचारको श्रोत : Online Khabar हो ।