Main

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा बढ्दा पनि घट्यो प्रतिसेयर आम्दानी

२१ वैशाख, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा ८.४९ प्रतिशत बढेको छ । चालु आवमा तेस्रो त्रैमाससम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४३ करोड ५४ लाख रुपैयाँ थियो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button