Main
देउवा, ओली र प्रचण्ड संरक्षकको भूमिकामा बसे हुन्छ
देउवा, ओली, प्रचण्डले तितो नमानिकन संरक्षकको भूमिकामा बसे हुन्छ । उहाँहरुले मौका पाइसक्नुभयो, गर्न सक्ने गरिसक्नुभयो । अहिलेको विकृति, विसंगति, भ्रष्टाचार, दलाली पनि उहाँहरुकै वरिपरि घुमिरहेको छ !
– यस समाचारको श्रोत : Online Khabar हो ।