Main
फेसन महाकुम्भ ‘मेटगाला’मा डेब्यु गर्न न्यूयोर्क पुगे शाहरुख खान
काठमाडौं । विश्व फेसनको महाकुम्भ ‘मेटगाला’मा सहभागी हुन शाहरुख खानसहितका भारतीय स्टारहरू शनिबार न्यूयोर्क पुगेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यसवर्षको मेटगालामा शाहरुखले डेब्यु गर्ने तयारी छ । आफ्नी व्यवस्थापक पूजा ददलानीसँग शाहरुख न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा देखिएको फोटो र भिडियो भाइरल बनिरहेको छ । सेतो टिसर्ट, खैरो हुडी र ब्यागी कार्गो जिन्समा शाहरुख…
– यस समाचारको श्रोत : Online Khabar हो ।