Main

बूढानिलकण्ठ फाइट नाइट : मुख्य स्पर्धामा नेपालका मिलन विजयी

२१ वैशाख, काठमाडौं । बूढानिलकण्ठ फाइट नाइटको मुख्य स्पर्धामा नेपालका मिलन तामाङ विजयी भएका छन् । बूढानिलकण्ठ हात्तीगौंडा खेलकुद समितिको आयोजनामा गोल्फुटार फुटबल मैदानमा शनिवार भएको फाइट नाइटको पुरुष ६० केजीको प्रतिस्पर्धामा मिलनले थाइल्यान्डका असादा रक्मितलाई दोस्रो राउन्डमा नकआउट गरे । विजेता मिलनले १ लाख नेपाली रुपैयाँ प्राप्त गरे । यस्तै पराजित भएपनि असादाले भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button