Main
सेयर बजार २६२० अंकमा, हाइड्रोपावरमा उच्च कारोबार
२१ वैशाख, काठमाडौं । बुधबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३.४४ अंक घटेको छ । सो गिरावटपछि २६२० मा कायम भएको छ । बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।