Main
आर्यनले साइन् गरे ‘महाराजधिराज’
काठमाडौं । अभिनेता आर्यन सिग्देल एकपछि अर्को गरि फिल्ममा ब्यस्त हुन थालेका छन् । उनको लाइनअप लामो हुन थालेको छ । उनले केही दिनअघि ‘महाराजधिराज’ साइन् गरे । यसअघि यो फिल्ममा पल शाह र रमेश उप्रेती अनुबन्धित भैसकेका छन् । फिल्म साइन् गरेपछि अनलाइनखबरसँग कुरा गर्दै सिग्देलले आफ्नो फरक रोल यसमा हुने र दर्शकले रुचाउने…
– यस समाचारको श्रोत : Online Khabar हो ।