Main
‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा हाम्रो मात्रै होइन : एमाले
२१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको स्पष्ट पारेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ घटक नेपाली कांग्रेसको संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममा प्रयोग…
– यस समाचारको श्रोत : Online Khabar हो ।