Main

सुरक्षित डेटा सेन्टर बनाएर अघि बढ्न विज्ञको सुझाव

२१ वैशाख, काठमाडौं। नेपालले बजार माग सम्बोधन गर्नेगरी सुरक्षितडेटा सेन्टर बनाएर प्राविधिक तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्नेमा विज्ञ तथा प्राज्ञहरुले जोड दिएका छन् । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौंमा आयोजना गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाको दोस्रो सत्रका सहभागीले नेपालको आर्थिक सामाजिक रुपान्तरणमा व्यवहारिक शिक्षाको छुट्टै स्थान रहने भन्दै गुणस्तरिय खोज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button