Main
बायर्न बुण्डेसलिगा च्याम्पियन, केनले जिते करियरको पहिलो उपाधि
२१ बैशाख, काठमाडौं । इंग्लिस फरवार्ड ह्यारी केनले आफ्नो करियरकै पहिलो उपाधिको रुपमा जर्मन बुण्डेसलिगाको उपाधि जितेका छन् । बायर्न म्युनिखले आइतबार बुण्डेसलिगाको उपाधि पक्का गर्दा केनले करियरको पहिलो उपाधि स्वाद चाख्न पाए । आफ्नो क्लब करियरमा १५ वर्ष खेलिसकेका इंग्ल्याण्डका कप्तान केनले अहिलेसम्म कुनै उपाधि जित्न सकेका थिएनन् । उपाधिकै खोजीमा इंग्लिस क्लब टोटनहमबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।