Main
रास्वपाले माग्यो रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन
२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीको पक्राउप्रति न्यायिक छानिबन माग गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले यस्तो माग गरेका हुन् । ‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्राउप्रति सरोकार राख्दै न्यायिक छानबिनको माग गर्दछु’ उनले भने । यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच…
– यस समाचारको श्रोत : Online Khabar हो ।