Main
प्रिसा साहबारे भारतसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन सभामुखको रुलिङ
२२ वैशाख, काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी विद्यार्थी प्रिसा साहबारे भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन सरकारलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आकस्मिक समयमा यो विषय उठाएका थिए । त्यसपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् । साह झुण्डिएको अवस्थामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।