Main
सुधार केन्द्रमा कुटपिट भएको भिडिओ पुरानो, कुट्ने र कुटिनेको पहिचान
२२ वैशाख, काठमाडौं । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरहल भएपछि आम चासोको विषय बनेको छ । भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले रौतहटले संचालक सुरज गुप्तालाई बोलाएर सोधपुछसँगै अनुसन्धान सुरु गरेको छ । रौतहट प्रहरी स्रोतका प्रारम्भिक अनुसन्धानमा उक्त भिडियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।