Main
आरआर क्याम्पसमा नेविसंघका असन्तुष्ट पक्षले गर्यो तोडफोड
२२ वैशाख, काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा नेपाल विद्यार्थी संघ (नेविसंघ)का असन्तुष्ट विद्यार्थीहरूले तोडफोड गरेका छन् । स्ववियुको निर्वाचन सर्वसम्मत रुपमा गरेकोप्रति असन्तुष्टि जनाउँदै नेविसंघको अर्को पक्षले क्याम्पसमा तोडफोड गरेका हुन् । उनीहरूले क्याम्पस प्रशासनमा रहेका टेबल, कुर्सी, ल्यापटप लगायतका सामानहरू बरण्डाबाट तल फ्याँकिदिएका छन् । उनीहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा स्ववियुको चुनाव…
– यस समाचारको श्रोत : Online Khabar हो ।