Main
जादु चलाएर सरकार बनाउने पक्षमा छैनौं : प्रचण्ड
२२ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूहरूको ध्यान सरकार बनाउनेतर्फ नभएको बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको ध्यान जनतामा जाने बताए । साथै, उनले छिट्टै मध्यपहाडी लोकमार्ग अभियान गइरहेको पनि बताए । ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने…
– यस समाचारको श्रोत : Online Khabar हो ।